यतिखेर भने भारतमा बिभिन्न परिस्थितिको सामना गर्न परिरहेको छ. हाम्रा नेपाली दाजुभाइलाई । काम गर्दै आएका होटल, कम्पनिहरू बन्द भए लगत्तै खान,बस्नलाई पनि गाह्रो भईरहेको छ।र कोरोना covid-19ले गर्दा यो समस्या आईपरेको हुँदा यो आपतको घडिमा नेपाल सरकारले आफ्नो नागरिकलाई स्वदेश फर्काउन कुनै पहल नचालेको धेरै दाजुभाइको गुनासो छ । पटक-पटक धेरै मिडिया तथा सामाजिक सञ्जाल मार्फत आफ्ना पिडाहरू ब्यक्त गर्दा पनि नेपाल सरकारको ध्यानाकर्षण नभएको प्रदेशि दाजुभाइ बताउँछन।