Zee tv nepal

हरेक प्रहर ताजा खबर र मनोरञ्जनको सारथि

त्रिशुल रोपेर गरिन माताले बालिकाको हत्या, शरिर भरि निल डामै, डाम

त्रिशुल रोपेर गरिन माताले बालिकाको हत्या, शरिर भरि निल डामै, डाम भिडियो हेर्नका लागि दिएको लिंकमा क्लिक गर्नुहोला ।

 https://youtu.be/rqc1NKsyNcg

मेलम्चीको खानेपानी अब सबैको घर-घरमा सारा नेपालीमा खुसियाली।



 मेलम्ची खानेपानी आयोजनाको समूदघाटनमा कार्यक्रममा बोल्दै प्रधानमन्त्री के. पि शर्मा ओलिले अब जनताले पानीको लागि समस्या भोग्नु नपर्ने। बताएका छन।उक्त कार्यक्रममा राष्ट्रपति बिध्या देबि भन्डारिको पनि उपस्थिति थियो।

https://youtu.be/08qgXpDEvGw


यस्ता छन लोकप्रिय गायिका अञ्जु पन्तका हुनेवाला श्रीमान , अब कहिले हूदैछ त बिवाह?


२०७७माघ१९गते
नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जु पन्त अब चाँडै बिबाह बन्धनमा बाँधिँने भएकी छिन् । गायक तथा संगीतकार मनोजराजसँग सम्बन्ध टुटाएको लामो समयपछि अञ्जुले विवाह गर्न लागेकी हुन् । प्राप्त सूचना अनुसार अञ्जुले थीर कोइरालासँग बिबाह गर्न लागेका हुन्। सिंगल’ भएपछि बिबाहको प्रश्नले घेरिरहेकी लोकप्रिय गायिका अञ्जुले अब त्यसको सामना गर्नुपर्ने छैन ।

पत्रकारहरुले बिबाहको बारेमा प्रश्न गरेर हैरान बनाएपछि पछिल्लो समय छोरीकै दवावका कारण बिबाह गर्ने’ बताउँदै आएकी थिइन् । तर, उनले अहिलेसम्म आफूले बिबाह गर्न लागेको कतै खुलाएकी छैनन् । दोस्रो बिबाह भएकाले पनि खुलाउन नचाहेको स्रोतको भनाइ छ ।


अञ्जु निकट स्रोतका अनुसार थिर र अञ्जुले बिबाह भव्य रुपमै गर्दैछन् । तर, त्यसअघि उनीहरुले हल्ला गर्न चाहेका छैनन्। बिबाहका लागि अञ्जु र थीरको अहिले एक चर्चित बुटिकमा लुगा कपडा तयार भइरहेको छ ।


तर, बिबाह कहिले भन्नेचाहिँ कतै बाट खुलेको छैन । गायिका अञ्जुको एक छोरी परितोशिका छिन् परितोशिकाले हालै आफ्नी आमाको एक गीतको भिडियो मा मोडलिङ गरेकी छन् । छोरी परितोशिकाकै करले गर्दा पनि अञ्जु बिबाह गर्न बाध्य भएको बताइन्छ ।

हामी बिदेशमा कहिले सम्म सरकार? भन्ने मुल नाराका साथ भारतको ब्यङलोरमा युबाहररूले गरे अभियान सुरु।

 

- २०७७ मङ्गलबार माघ १३
हामि बिदेशमा कहिले सम्म सरकार? भन्ने मुल नाराका साथ भारतको ब्यङलोरमा युबाहररूले अभियान सुरु गर्ने भएका छन।
आज यस्कै बारेमा छलफल गर्न युबाहररू भेला भएका थिए ।पछिल्लो समयमा सामाजिक कार्यमा संलग्न हेमराज जोशीको पहलमा उक्त अभियान सुरु हुने भएको हो। 

यो अभियानको  मुख्य उद्देश्य भनेको स्वास्थ्य, शिक्षा, रोजगार र समृद्ध नेपालको हो। उक्त अभियान कुनै पार्टी वा राजनीतिक दलको नभई स्वतन्त्र अभियान रहेको उपस्थित सबैको भनााई थियो। पछिल्लो समयमा बिदेेशियका धेरैजसो नेपाली दाजुभाइले दुःख, अपमान र बिभिन्न पिडा खेप्नुपरेको हुँदा यो अभियान सुरु गर्न लागिएको हो। 

अहिले बिदेशियका नागरिक मध्ये बढिको संख्यामा भने युबाहरू नै रहेको पाइन्छ। केहि समय अगाडि मात्र रोजगारीको शिलसिलामा मलेसिया गएका १८ नेपाली नागरिको शब नेपाल पुर्‍याईएको थियो। अब कहिले सम्म यसरि  प्रदेशको भूमिका ज्यान गुमाउनू पर्ने होर? हाम्रा दाजु भाईले अब युबा नजागे कहिले जाग्ने जागौ युबा लागौ।

यसै बिषयमा यि युवाको भनाई
 ✍️कृष्ण भुषाल
देश विकासका झुटा भाषण र सत्ता जोगाउने फोहोरी राजनीतिकका कारण आज कयौ नेपाली मन परदेशमा खुन पसिना बगाएर रमाउनु परेको छ ! जन्म नेपालमा तर कर्म परदेशमा हामी युवा कहिले सम्म ? रोजगारको शिलसिलामा हामीले हाम्रो देश परिवर्तन गर्नु परेको छ ! हामीले हाम्रो भाषा परिवर्तन गर्नु परेको छ !!! हामीले हाम्रो संस्कृति परिवर्तन गर्नु परेको छ ....!!! आखिर हामी परदेशीले यो विडंबना र सास्ती कहिलेे सम्म भोग्नु पर्ने हो सरकार ? युवाशक्ति लाई खाडीमा बेचेर कति दिन गाडीमा चढ्ने हो नेता ज्यू ??? 

हामीलाई हाम्रो देशमै रोजगारको व्यवस्था गर्नु पर्छ भन्ने कडा माग सहित सम्पूर्ण श्रमिक एक जुट हुनु आवश्यक छ 🙏🇳🇵

 यो अभियानमा देश तथा विदेशबाट लागि पर्न अब सबै युबा एकजुट हुनुपर्ने। र समयमै हामीले यस्ता कार्यमा ध्यान नदिए आफु लगायत पछिको पिडिले दुःख पाउने सबैको भनााई रहेको थियो। त्यसैले पनि हामिले अब जाग्ने बेला भएको छ। हो हामी कहिले सम्म बिदेसिनु पर्ने हो? यो प्रश्न बिदेसेनि प्रत्येक नेपालि युबा नागरिको हो। 
     ⚔️जय देश 🙏जय नेपाल 🇳🇵

बिदेशमा मरेका नागरिकको सम्बोधन हुदैन। के हातमुख जोर्न बिदेश पसेका नागरिक-नागरिक हैनन? र.

 

          - आइतबार माघ ११ 
आज बिदेश बाट १७ नेपाली युवाहरुका लास बोकेर नेपाल एयरलाईन्स नेपाल पुग्यो रे!😓😓😢😢

यहाँ......ठुला ठुला भासण हुन्छन्.. 
लाखौ मान्छेहरु जम्मा हुन्छन.. 
तर ती ठुला भासणमा 
बिदेशमा मरेका कुनै 
नागरिकको सम्बोधन हुदैन!😥 
आफ्नो हात मुख जोड्न
बिदेश पसेका नागरिक लाई 
आज भोलि नागरिक भनिदैन 
नागरिक्ता राज्यले दिए पनि
नागरिकको दर्जामा राख्दैन😥। 

किन कि उ बिदेश छिरी सक्यो 
उस्ले कुनै पार्टीको आम-सभामा 
भेला हुन सक्दैन।
उस्ले सत्ता पक्ष र प्रतिपक्ष भएर
सडकमा उत्रिएर ढुङ्गा मुडा गर्न पनि सक्दैन।
भौतिक संरचना भत्काउन सक्दैन।
सायद त्यसैले होला 
आज भोलि बिदेशमा पसिना बगाउनेहरु 
अघोषित रुपमा नेपाली नागरिक बाट निस्कासन 
गरिएको छ।
उनिहरुलाइ नागरिक भन्न सत्ता डराउछ, हिचकिचाउछ। 

उस्ले बिदेशमा बस्ने नगारिकको 
समस्या सम्बोधन गर्नलाई हिचकिचाउछ/ लजाउँछ। 
उस्को सुरक्षालाई प्राथमिकता दिनुपर्छ भन्ने आवश्यकता ठान्दैन। 
उस्ले त केवल रेमिटेन्स पठाउने मेसिक को रुपमा मात्रै 
गन्न थालेको छ। 

आदरणीय बिदेशमा बस्ने सथिहरु 
तपाईंहरु हवाई जहाज चढिसकेपछी 
तपाई अघोषित रुपमा नेपाली नागरिक बाट 
निस्कासन हुनुभएको छ भनेर बुझौं।
नागरिक होइन रेमिटेन्स पठाउने तपाई मेसिन हो। 
तेसैले हजुरहरुले म नेपाली नागरिक हुँ
भन्ने घमण्ड नगर्नुहोला। 

यदि तपाईको कुनै कारण बस बिदेशमा मृत्यु भएमा 
राज्यले नेपाली नागरिकको मृत्यु भयो भन्दैन।
उस्ले त केवल बिदेश मा काम गर्ने कामदारको 
लास आयो भन्छ।😥 
उस्को परिवारको दुख देख्दैन। 
उस्को श्रीमती/ श्रीमान आमा बुवा
छोराछोरी समग्र परिवारको आँशुको नजर आन्दाज गर्दैन। बस बर्षको अन्तिम भन्छ। 
यति प्रतिशातले रेमिटेन्स घट्यो
उस्को योगदानको कुनै कदर गर्दैन।

सम्पुर्ण मा भाव पुर्ण श्रद्धाञ्जली 

✍️प्रकाश तिवारी।

चर्चित मोडल अन्जलि अधिकारी आमा बन्दै

 

रियल लाइफमा नभै रिल लाइफमा आमा बनेकी हुन। अन्जलि डि फोर क्रियशनले वेवी शावर नामक शुभकामना गीतको म्युजिक भिडियोमा उनलाइ देख्न सकिन्छ।

परदेशमा रहेर नेपाली गीत रचनामा सक्रिय गीतकार दुर्गा खनाल घिमिरेले रचना गरेकोे वेवि शावर सम्भवत पहिलो नेपाली गीत नै हुन सक्छ जुन गीतलाई डि फोर युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो भिडियो यहा हेर्नुहोला।


गायक प्रताप दास र मिलन नेवार अमात्यको श्वरमा रहेको गितमा आयुश रिजाल, अन्जली अधिकारी, रश्मी भट्ट, कमल कान्त मैनाली लगायतको अभिनय हेर्न सकिन्छ ।


अहिले नेपालीहरू संसारभर पुगेका छन् परीवारमा जव नयाँ बच्चा जन्मदैछ भन्ने थाहा पाउने वित्तिकै नेपाली परम्परा अनुसार दहि चिउरा खुवाउने गरिन्छ तर पश्चिमी मुलुकमा गरिने बेबी शावर गरि मनाउँछन ।


अहिले नेपालीहरू संसारभ संगितमा अहिले सम्म बेबी शावरलाई नै लक्षित गरेर कुनै गीत नभएको थाहा पाएपछि गितकार दुर्गा खलाल घिमिरेले यो गीत तयार पारेको बताईन् ।


गीतको म्युजिक एरेन्ज र कम्पोज हेम लामाले गरेका छन भने मिक्सिगं मास्टरिगं विवेक शाक्यले गरेका हुन ।भिडियोमा विदेशमा वस्ने नेपालीलाई आफ्नो देशको बैवाहिक परम्परा कस्तो रहेछ भन्ने देख्न पाउँछन्।



भने गीतको भिडियोमा विवाहमा परिवारको मुल्य मान्यतालाई जोड दिदै माईतिको आगनमा नाच्ने खेल्ने गरेको अवस्था देखि पराईघर जादै गर्दाको र गर्भवती भएर नयाँ बच्चालाई स्वागत गर्ने वेला सम्मको अवस्थालाई गीतको म्यूजिक भिडीयोमा समेटिएकोछछ। हेरौ अञ्जलीका केहि सुन्दर तस्वीरहरु।




जागौ युबा लागौ।के मोहन्याल हुने खाने शासकहरूको मात्र होर?

 नमस्कार 🙏🙏 सम्पूर्ण मोहन्याली जन्ता लगायत सच्चा युवा वर्ग मा💓🙏पुरा पडौ

मोहन्याल को राजनीति लाई अब राम्रो सगं सम्पुर्ण जनताले समिक्षा गर्ने समय आएको छ । है त। मोहन्याली  जनताले निरकुस सासक विरुद्ध बारम्बार सहनै पर्ने होर के मोहन्याल हुने खानेहरु शासक हरु को मात्र हो र? यस्तो स्थितीको कहिल्यै अन्त्य नहुनु लाई मोहन्याली जनताको विडम्बना नै मान्नुपर्छ । र मोहन्याल का साधारण जन्ता का आखा मा  छारो  हाल्दै जनता बाट निर्वाचित भय का नेता हुने र जन्ता लाई खाली आशावादी मात्र बनाउनु भने को  आफ्ना खुट्टामा आफैले बन्चरो हान्नु नै हो । मोहन्याली  जनता र मोहन्याल को समाज लाई पनि भड्खालो मा हाल्ने जुन किसिमको कुकृत्य गरियो को छ म धेरै टाडा को  कुरा गर्दैन सामान्य मोहन्याल को कार्यालय को विषय लाई नै हामी युवा हरु ले नियालेर हेरे का नि छौ र तेसै ले मोहन्याल को बारे मा र यस्ता थुप्रै काम पर्ती  निन्दा जति गरे पनि कमै हुन्छ ।र अझ अहीले त पाटी भित्रको अन्तर द्वन्द लाई अलग अलग  त्यही बहस गरेर पाटी मा उत्पन्न भएका समस्यालाई समाधान गर्न नसकेर मोहन्याल लाई नै दुर्घटना मा पुर्याउने पट्टी लागि रा छन होसीयार मुर्ख हो सुन अयोग्यता र असमत नै हो । यदी  मेन नेता सक्षम भएको भए यो अवस्थाको सिर्जना नै आउने थिएन । घरको मामुली घर झगडालाई सम्हाल्ने काम बाट भागेर उल्टै  घरलाई नै आगो लगाउने काम लाई कदापी स्विकार्न सकिँदैन । बुझौ जो जस्को पक्ष का हुनुहुन्छ । मोहन्याल का ठुला बडा हरु मा दम्भ बडेर गएपछि पाटीका नेता अथवा मौरि को रानो लाई सामान्य  कार्यकर्ता ले पनि हेपेर उहा को विचार लाई सुन्न र मान्न तयार नहुनुलाई के भन्ने त तेसै ले अब यक चोटी मोहन्याल का आमा बुवा दाजु भाई सबै सबै ले यक चो टी सोच़्नु पर्ने भय को छ र साथै हरेक  मोहन्याली युवा बर्ग र जनताले एकपटक  मुटुमा हात राखेर फेरी पनि सोच्ने बेला पक्कै आएको छ ।म अर्को के पनि अनुरोध गर्छु की  पार्टी प्रणाली बाट गाउपालीका चुनिएका व्याक्तीले पार्टी भित्रका नेता तथा कार्यकर्ता को सुझाव तथा आलोचना लाई काम गर्न दिएनन भनेर मोहन्याली जनताको सार्वभौम संसद विघटन गर्नुलाई भस्मचुर चरित्र को नाङगो उदारहण यो भन्दा अरु के नै हुन सक्छ । के साच्चै मोहन्याल का पछी उत्पन्न भय का कार्यकर्ता लगायत अरु बन्दै गरे का नेता ज्यु हरु ले  पार्टी का मेन अभिभावक लाई नगन्नु के अनि सबै तपाई हरु आफै मपाई बन्न खोज्ने तेस्ता नेता तथा कार्यकर्ता लाई मेरो तरफ बाट घोर विरोध छ यसै मा यक कुरा जोड्न चाय तपाई हरु अरु लाई अपमान गरेर म नै सबै कुरा मै हु भन्ने घमण्ड का कारण सो स्थीती मोहन्याल मा आएको हो । तेसै ले म अझ अब एकपटक फेरी सम्पुर्ण मोहन्याली जनता + मोहन्याल का नेता लगायत कार्यकर्ता यी सबैका छोटे राजा बन्ने सपनालाई मोहन्याल का हरेक सच्चा युवा वर्ग ले यो तरिका हुन्छ भने हरायर नागैंं झार पारेर सडकमा ल्याएर पछार्नु पर्छ । मोहन्याल का   जनतालाई धोका दिएर सत्ताको उन्मादमा नाङ्गो नाच नाचिरहेका छन हामी बुझ्ने साथी हरु लाई अवगत नै छ तेसै ले न बिकौ इतिहास हेरौ र यस्ता लाई लाई ठेगना लगाउने दिन आयो ।  जनताले पाँच बर्ष को लागि म्यान्डेट दिएको हो ।आफ्नो  सनक र आ से पासे का लागि देको जस्तो भा को छ।र नेकपा भित्रको झगडा संग मोहन्याली जनतालाई के साईनो उनीहरु टाउको फोराफोर गरून् कि खुट्टा भाचाभाच गरुन् हामीलाई त्यसको केही मतलब छैन । त्या का जन्ता लाई त सेवा सुविधा हो चाय को होईनर खाली त्यो पनि (शिलान्यास) मात्र  गर्ने विकास🙊महोदय हरु तपाई हरु को पार्टी भित्रको झगडा को कारण कतै मोहन्याली जनता र त्याहा का हामी जस्ता गरीब का छोराछोरी  माथी खेलबाड गर्ने कुनै छोटे राजा हरु लाई छुट छैन । किन की म कसैको पक्ष र विपक्ष मा छैन । र.   धेरै जना साथी ले मलाई बुझ्नु भएको पनि छैन होला !!

म रास्ट्रभक्ती युवा हो! म कुनै पाटी को झोले हैन!!

म स्वतन्त्र युवा हो !!यो  पनि हेक्का होश

मलाई  यो आफ्नो गाउ समाज  भ्रष्ट बिकीर्ती जस्ता थुप्रै कुरा हुनु भने को दुर्भाग्य !! हो🇳🇵🇳🇵 

रानु बिना को महौरी हाम्रो मोहन्याल""""

जय नेपाल जय स्वाभिमान ! म पनि एउटा मोहन्याली जनता को हैसियत ले मेरो पनि  मोहन्याल को बारेमा लेख्ने बोल्ने नैसर्गिक अघिकार हो लोकतन्त्र मा यस्तै विकृती र विसङगती को विरुद्ध बोल्न पाईन्छ । भनेर लोकतन्त्र ल्याएको हो ।होईनर अन्यथा न लिनु होला मेरो आफ्नो व्यक्ति गत विचार हो गल्ती भय 🙏🙏🙏जय स्वाभिमान जय जननि💓💓💓💓


भारतमा अलपत्र अवस्थामा रहेका नेपाली दाजुभाइको जिबन कस्टकर तर नेपाल सरकार मौन


यतिखेर भने भारतमा बिभिन्न परिस्थितिको सामना गर्न परिरहेको छ. हाम्रा नेपाली दाजुभाइलाई । काम गर्दै आएका होटल, कम्पनिहरू बन्द भए लगत्तै खान,बस्नलाई पनि गाह्रो भईरहेको छ।र कोरोना  covid-19ले गर्दा यो समस्या आईपरेको हुँदा यो आपतको घडिमा नेपाल सरकारले आफ्नो नागरिकलाई स्वदेश फर्काउन कुनै पहल नचालेको धेरै दाजुभाइको गुनासो छ । पटक-पटक धेरै मिडिया तथा सामाजिक सञ्जाल मार्फत आफ्ना पिडाहरू ब्यक्त गर्दा पनि नेपाल सरकारको ध्यानाकर्षण नभएको प्रदेशि दाजुभाइ बताउँछन।