हरेक प्रहर ताजा खबर र मनोरञ्जनको सारथि

गाउँ गाउँ मा सिंन्हदरबार भएर मात्र के गर्नु ?पेट पाल्न खाडी मुलुक जानै पर्ने!!अब युबाहरु जागौ!

H
 ✍ हेमराज जोशी , जनआन्दो’लन,नया संविधान,गणतन्त्र,लोकतन्त्र ,संघिय सरकार ,केन्द्र सरकार ,स्थानिय सरकार र गाउँ गाउँ मा सिंन्हदरबार भएर के गर्नु ?

जब घर परिवार को भोको पेट पाल्न भारत का गल्ली गल्लि मा भौतारीनु पर्छ कि त खाडी मुलुक मा पसिना बेच्नु पर्छ! २००७ साल देखि यता अधिकार का नाममा आ’न्दोलन जति सबै सकि सके तर पनि जनता किन गरीब छ्न ,देश किन गरिब छ?

हामि जनता ले जान्नु बुझ्नु पर्ने बेला आएको छ! ,बिगत देखि सत्ता मा पुगेका जुन सुकै राजनीतिक पार्टी वा नेताले जनतालाइ भाषण र आश्वासन मात्र दिए रासन कसैले दिएन ! तर अब जनता जाग्नु पर्छ, यी गणतन्त्र का नालायक हरु ले जनता लाई बेरोजगार अशिक्षित राखेर आफ्नो रिमोट कन्ट्रोल बाट नचाइ रहेका छ्न ,र दुइ ,चार सय रुपैया,र’क्सी र मासु को प्रलोभन मा सोझा जनता को अमुल्य भोट लिन्छ्न र सत्ता पुगेर फेरि तिनै गरिब जनता को खुन पसिना को पैसा लु’ट्छ्न!

No comments: