रियल लाइफमा नभै रिल लाइफमा आमा बनेकी हुन। अन्जलि डि फोर क्रियशनले वेवी शावर नामक शुभकामना गीतको म्युजिक भिडियोमा उनलाइ देख्न सकिन्छ।
परदेशमा रहेर नेपाली गीत रचनामा सक्रिय गीतकार दुर्गा खनाल घिमिरेले रचना गरेकोे वेवि शावर सम्भवत पहिलो नेपाली गीत नै हुन सक्छ जुन गीतलाई डि फोर युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो भिडियो यहा हेर्नुहोला।
गायक प्रताप दास र मिलन नेवार अमात्यको श्वरमा रहेको गितमा आयुश रिजाल, अन्जली अधिकारी, रश्मी भट्ट, कमल कान्त मैनाली लगायतको अभिनय हेर्न सकिन्छ ।
अहिले नेपालीहरू संसारभर पुगेका छन् परीवारमा जव नयाँ बच्चा जन्मदैछ भन्ने थाहा पाउने वित्तिकै नेपाली परम्परा अनुसार दहि चिउरा खुवाउने गरिन्छ तर पश्चिमी मुलुकमा गरिने बेबी शावर गरि मनाउँछन ।
अहिले नेपालीहरू संसारभ संगितमा अहिले सम्म बेबी शावरलाई नै लक्षित गरेर कुनै गीत नभएको थाहा पाएपछि गितकार दुर्गा खलाल घिमिरेले यो गीत तयार पारेको बताईन् ।
गीतको म्युजिक एरेन्ज र कम्पोज हेम लामाले गरेका छन भने मिक्सिगं मास्टरिगं विवेक शाक्यले गरेका हुन ।भिडियोमा विदेशमा वस्ने नेपालीलाई आफ्नो देशको बैवाहिक परम्परा कस्तो रहेछ भन्ने देख्न पाउँछन्।
भने गीतको भिडियोमा विवाहमा परिवारको मुल्य मान्यतालाई जोड दिदै माईतिको आगनमा नाच्ने खेल्ने गरेको अवस्था देखि पराईघर जादै गर्दाको र गर्भवती भएर नयाँ बच्चालाई स्वागत गर्ने वेला सम्मको अवस्थालाई गीतको म्यूजिक भिडीयोमा समेटिएकोछछ। हेरौ अञ्जलीका केहि सुन्दर तस्वीरहरु।









هناك 3 تعليقات:
Beautiful
Nice
إرسال تعليق